close

तिहारमा सुनसान बालुवाटार

तिहारमा सुनसान बालुवाटार

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यसपटकको यस वर्षको तिहार सुनसान बित्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी शोकमा परेका कारण यसपटक बालुवाटार निवासमा देउसी भैलो कार्यक्रमसमेत आयोजना भएन । त्यहाँ भाइटीकाको कुनै औपचारिक कार्यक्रम नुहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

गत असार २७ गते प्रधानमन्त्री दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएको थियो ।