close

कालापत्थर पुगेर प्रधानमन्त्रीले गरे शान्तिदीप यात्राको शुभारम्भ

कालापत्थर पुगेर प्रधानमन्त्रीले गरे शान्तिदीप यात्राको शुभारम्भ

Trulli
ADVERTISEMENT

काठमाडौँ- खुम्बु पासाङल्हामु गाउँपालिकाको कालापत्थर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गरेका हुन् ।