close

मंसिर ७ : के हुँदैछ ? LIVE UPDATE

मंसिर ७ : के हुँदैछ ? LIVE UPDATE

Trulli
ADVERTISEMENT

काठमाडौं- नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले आज काठमाडौंको छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्दैछ । युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने भएको छ भने प्रसाईं नेतृत्वको महाअभियानले बल्खुमा कार्यक्रम गर्ने भएको हो । 

दुई समूहको प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने भन्दै  सुरक्षाकर्मीहरुलाई परिचालन गर्न उपत्यका प्रहरी कार्यालयले सुरक्षा व्यवस्था कडा गरेको छ । 

आज बिहानैदेखि काठमाडौंका चोक-चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।