close

दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच ढुङ्गा हानाहान (भिडियाेसहित)

दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच ढुङ्गा हानाहान (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

काठमाडौँ- बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । 

कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा दुवै पक्षले ढुंगा हानाहान गरेका छन् ।