close

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् ।

महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेकी तुलसा केसीलाई परानित गरेकी हु्न ।  अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् । रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरेका हुन् । 

लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए ।