close

लुम्बिनीमा गठबन्धनका उम्मेदवार निर्वाचित

लुम्बिनीमा गठबन्धनका उम्मेदवार निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट महिलातर्फ विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सत्ता गठबन्धनबाट कांग्रेसकी सापकोटा एमालेकी तुलसा केसीलाई हराउँदै निर्वाचित भएकी हुन् ।  

सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् । 

अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् । रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरेका हुन् ।