close

बागमतीमा दलिततर्फ घनश्याम रिजाल विजयी

बागमतीमा दलिततर्फ घनश्याम रिजाल विजयी

Trulli
ADVERTISEMENT

हेटौंडा - बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशको दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् । उनी नेकपा एमालेका प्रतिद्धन्द्धी ध्रुवराज विकलाई हराउँदै विजयी भएका ह्ुन् । 

रिजाल ६५१२ मत पाउँदा एमालेका विकले ३०५२ मत प्राप्त गरेका छन् ।