close

५७ जना उपसचिवको सरुवा

५७ जना उपसचिवको सरुवा

Trulli
ADVERTISEMENT

काठमाडौँ– सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । पहिलो चरणमा ४२ जना उपसचिवको सरुवा निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप १५ सहित ५७ उपसचिवको सरुवा गरेको हो ।