close

कार्यान्वयनमा समस्या आए नागरिक विधेयक परिमार्जन हुन्छ : गृहमन्त्री खाँण

कार्यान्वयनमा समस्या आए नागरिक विधेयक परिमार्जन हुन्छ : गृहमन्त्री खाँण

Trulli
ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कार्यान्वयनमा समस्या आए परिमार्जन हुने बताएका छन् ।

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘कार्यान्वयनमा गएपछि भएका समस्यालाई फेरि कार्यान्वयन हुँदै जानेछन्,’ उनले भने, ‘एकपटक विधेयक आएपछि त्यसलाई पनि थप परिस्कृत गर्दै जान सकिनेछ ।’

नागरिक विधेयकलाई लिएर गृहमन्त्रीको आलोचना नेपाली का‌ंग्रेसभित्र आलोचना भइरहेको छ ।