close

प्रहरी महानिरीक्षकमा सिंहको नियुक्तविरुद्ध परेको रिट खारेज

प्रहरी महानिरीक्षकमा सिंहको नियुक्तविरुद्ध परेको रिट खारेज

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रहरी महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट खारेज भएको छ । 

एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट उपर शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले फैसला सुनाउँदै सरकारको निर्णय कानुनसम्मत भएको ठहर गर्दै खारेज गरेको हो ।

सरकारले  वैशाख १८ गते  बसेको मन्त्रिपरिषद् बैठकले एआईजी सिंहलाई आइजिपी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।