close

२२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने परिषद‍्को निर्णय

२२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने परिषद‍्को निर्णय

Trulli
ADVERTISEMENT

काठमाडौं । न्याय परिषद्ले जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ।  

मंगलबार बसेको परिषद् बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय भएको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, जिल्ला न्यायाधीशका लागि आवेदन दिने ६३ जनाको नाम सर्ट लिस्टमा निकालेको छ । जसमध्येबाट २१ जना न्यायाधीशमा चयन हुनेछन् ।