close

काठमाडाैं महानगरपालिकाको नगरप्रहरी प्रमुखमा राजु पाण्डे

काठमाडाैं महानगरपालिकाको नगरप्रहरी प्रमुखमा राजु पाण्डे

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडाैं महानगरपालिकाको नगर प्रहरी प्रमुख पदमा  एसपी राजु पाण्डे चयन भएका छन् । 

महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन)ले प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रहरी उपरीक्षक(एसपी) धनपति सापकोटालाई हटाएर सोकाे जिम्मेवारी पाण्डेलाई दिएका हुन् ।

मेयर बालेनको सचिवालयले काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी)मध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको जानकारी दियाे । 

यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।