close

गृहमन्त्री खाँण र प्रधानसेनापति शर्माबीच भेटवार्ता

गृहमन्त्री खाँण र प्रधानसेनापति शर्माबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं  । गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटघाट भएको छ ।

बुधबार दिउँसो मन्त्री खाँण र शर्माबीच भेटवार्ता भएको हो । 

भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुककोसमग्र सुरक्षा अवस्था र चुनौतीबारे सघन छलफल भएको गृहमन्त्रालय स्रोतले जानकारी दियो ।