close

स्वर्गीय काले तिरूवाको परिवारलाई दाहसंस्कार खर्च हस्तान्तरण

स्वर्गीय काले तिरूवाको परिवारलाई दाहसंस्कार खर्च हस्तान्तरण

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाद्धारा स्वर्गीय काले तिरूवाको परिवारलाई दाह संस्कार खर्च उपलब्ध गराइएको छ।

आर्थिक अवस्था विपन्न धनगढी उपमहानगरपालिका वडा नम्बर–७ आशानगरका स्वर्गीय काले तिरूवाको परिवारलाई दाहसंस्कार खर्च दिइएको हो । 

धनगढी उपमहानगरपालिकामा जानकारी गराएपछि नगर प्रहरी घरमै पुगेर ५ हजार रुपैयाँ हस्तान्तरण  गरिएको उपमहानगरले जनाएको छ।