close

नगरप्रमुखलाई २५ किलोको माला

नगरप्रमुखलाई २५ किलोको माला

Trulli
ADVERTISEMENT

सुनसरी- दुहबी नगरपालिकाका नगरप्रमुखलाई स्थानीयले २५ किलोको माला परिर्‍याएर सम्मान गरेका छन् । 

दुई कार्यकाल नगरप्रमुख भइसकेका बेद नारायण गच्छदारलाई पालिकाभित्रको विकासका लागि निडर अनि हिम्मतका साथ काम गर्ने हौसला मिलोस् भन्दै स्थानीयले माला लगाइदिएका बताएका छन् । 

दुहबी नगरपालिका–५ स्थित २ बिगाहा नगरपालिकाको जग्गाभित्र बनेका संरचना हटाएर सार्वजनिक उपदेयताका भवन बनाउने नगरप्रमुख गच्छादारको योजनालाई समर्थन गर्दै स्थानीयले माला लगाइदिएका बताएका छन् ।