close

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भएको छ । 

शनिबार बिहान अमेरिकाबाट चीन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच हाङआजोमा भेटवार्ता शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तापछि आजै १९औँ एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम छ ।