close

राहतका शिक्षकहरू र सरकारबीच ३८ विषयमा ५ बुँदे सहमति (बुँदासहित)

राहतका शिक्षकहरू र सरकारबीच ३८ विषयमा ५ बुँदे सहमति (बुँदासहित)

Trulli
ADVERTISEMENT

काठमाडौं- आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । शुक्रबार मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । 

सरकारसँग सहमति भएसँगै आन्दोलनको कार्यक्रम स्थगित भएको छ । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरको शिक्षकहरु आन्दोलित भएका थिए ।