close

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । 

३० असोज मंगलबार दिउँसो १०:०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । 

मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अध्यक्षले अर्को सूचना जारी नभइन्जेलका लागि स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।