close

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । 

छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मंगलबार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन्।

अहिले उनलाई वार्डमा भर्ना गरेर डा. यादव भट्टसहितको टोली प्रधानमन्त्रीको उपचारमा खटिएको छ।