close

राष्ट्रियसभा निर्वाचन : बागमतीमा महिलातर्फ नेपाली काँग्रेसकी पुडासैनी विजयी

राष्ट्रियसभा निर्वाचन : बागमतीमा महिलातर्फ नेपाली काँग्रेसकी पुडासैनी विजयी

Trulli
ADVERTISEMENT

 हेटौंडा-  राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट नेपाली कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् ।  उनी महिला कोटातर्फबाट निर्वाचित भएकी हुन् । 

उनले नेकपा एमालेकी रोचकुमारी चौलागाईँलाई ४१३० मतले पछि पार्दै विजयी भएकी हुन् । पुडासैनीले ६६२२ मत पाउँदा उनका निकतम प्रतिद्वन्दी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मत ल्याएकी थिइन्।