close

पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ आज (शुक्रबार) हुँदै छ ।

 

पहिलो संविधानसभाको चुनाव २०६४ सालमा चुनावी माहोल आफ्नो पक्षमा पार्न विस्फोटक पदार्थ बनाउने क्रममा पड्केर घाइते भएकालाई जीउँदै इँटाभट्टामा हालेको अभियोगमा हिरासतमा रहेको आलमको मुद्दाको आज सुनुवाइ हुन लागेको हो । 

 

आज आलमको मुद्दाको सुनुवाइ  न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले गर्ने भएको छ ।