close

सरकारले दियो मंगलबार सार्वजनिक बिदा 

सरकारले दियो मंगलबार सार्वजनिक बिदा 

Trulli
ADVERTISEMENT

काठमाडौं ।  सरकारले इद पर्वको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । 

 

सोमबार गृहमन्त्रालयले एक विज्ञप्ति निकालेर नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद (उल उल फित्र)को अवसरमा सार्वजनिक बिदा दिने दिइएको जानकारी दिएको हो । 

 

गृहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७९ वैशाख २० गते मंगलबार सार्वजनिक बिदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’