close

कलंकीमा दुर्घटना हुँदा एकजनाको मृत्यु

कलंकीमा दुर्घटना हुँदा एकजनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कलंकी चोकमा आज बिहान टिपरले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।