close

बुटवलको मिलनचोकमा बम विष्फोट

बुटवलको मिलनचोकमा बम विष्फोट

Trulli
ADVERTISEMENT

बुटवल । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ ।

 

बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो । विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्यपि घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ भने त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर लेखिएको छ । 

 

घटनास्थल आसपास केही छर्राहरु समेत फेला परेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।