close

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका–७ मा करेन्ट लाग्दा ईश्वरपुर ९ का ४० वर्षीय मनोज चौधरीको मृत्यु भएको हो । 

चौरी मदिरा उत्पादन गर्ने स्कट एण्ड स्कर्टस् नेपाल प्रालिका मजदुर हुन्।  बिग्रिएको मोटर बनाउनेक्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय केशरजञ्ज, ईश्वरपुले जनाएको छ।