close

कुसे गाउँपालिका–७ का वडाध्यक्ष मृत भेटिए

कुसे गाउँपालिका–७ का वडाध्यक्ष मृत भेटिए

Trulli
ADVERTISEMENT

जाजरकोट । कुसे गाउँपालिका–७ का वडाध्यक्ष सुतेकै ठाउँमा मृत भेटिएका छन् । शनिबार बिहान उनी मृत भेटिएका हुन् ।

शुक्रबार राति खाना खाएर सुतेका वडाध्यक्ष मनबहादुर घर्ती शनिबार बिहान मृत भेटेका जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए । 

घर्ती स्थानीय तह निर्वाचन–२०७९ मा नेपकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।