close

दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Trulli
ADVERTISEMENT

दोलखा । जुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार दिउँसो ३ बजेर ३२ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

असार लागेयता मात्रै ४ रेक्टर माथिका तीन वटा भूकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार असार ९ गते एकैदिन कास्की केन्द्र भएर ४ दशमलब ९ र गोरखा केन्द्र भएर ४ दशमलब १ रेक्टरको भूकम्प गएको थियो।