close

हर्कले किन सधैं बालेनलाई कटाक्ष गरिरहन्छ ?

हर्कले किन सधैं बालेनलाई कटाक्ष गरिरहन्छ ?

Trulli
ADVERTISEMENT

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र साहको काममाथि पुन: अर्को टिप्पणी गरेका छन् ।  

साम्पाङले सामाजिक सञ्जालमार्फत बालेनको कार्यशैलीप्रति टिप्पणी गरेका हुन् । उनले ‘गुण्डा गर्दी शैलीमा विकास नहुने र जनताभन्दा ठूलो अरू कोही नहुने’ भन्दै बालेन साहले अहिले गरिरहेका कार्यप्रति कटाक्ष गरेका छन् ।

काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत रुपमा बनाइएका संरचना र फुटपाथलगायत सरकारी जग्गा अन्य प्रायोजनमा प्रयोग गरिरहेको पसललगायत अन्य टहराहरू हटाउने अभियान चलाइरहेका छन् ।