close

हल्दिबारी-२ का संस्थापक वडाध्यक्ष योङहाङको निधन

हल्दिबारी-२ का संस्थापक वडाध्यक्ष योङहाङको निधन

Trulli
ADVERTISEMENT

झापा । हल्बिबारी गाउँपालिका-२ का पूर्ववडाध्यक्ष राजेन्द्र योङहाङको निधन भएको छ । उनी संघीयता लागूपछिको संस्थापक वडाध्यक्ष हुन् ।

हल्बिबारी गाउँपालिका-२ वडाध्यक्ष शुकलाल राजवंशीका अनुसार ५३ वर्षीय योङहाङ बल्ड क्यन्सरबाट पीडित थिए ।

उनको उपचारको क्रममा भरतपुर क्यान्सर अस्पताल चितवनमा बुधबार राति निधन भएको हो ।