close

गोकर्णेश्वरले अनधिकृत होर्डिङ बोर्ड हटाउन थाल्यो

गोकर्णेश्वरले अनधिकृत होर्डिङ बोर्ड हटाउन थाल्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले सडकपेटीमा रहेका अनधिकृत संरचना र होर्डिङ बोर्ड हटाउन थालेको छ। नगरपालिकाले जोरपाटीको अरब बैंकबाट बोर्ड हटाउन थालेको हो।

नगरपालिकाले अहिले बौद्ध पिपलबोट क्षेत्रको होर्डिङ बोर्डहरू हटाइरहेको छ । नगरप्रमुख दीपककुमार रिसालले हटाउन ९ दिनको म्याद दिए पनि नहटाएपछि नगरपालिकाले हटाउन थालेको जानकारी दिए।

उनले अनधिकृत संरचना पनि निरन्तर भत्काउँदै जाने बताए ।