close

विराटनगर महानगरमा आज सार्वजनिक बिदा

विराटनगर महानगरमा आज सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

मोरङ । विराटनगर महानगरपालिकाले जितिया पर्वको अवसरमा आज बिदा दिएको छ ।

आज तराई क्षेत्रका आदिवासी राजवंशी, ताजपुरियालगायतको महान चाड जितिया पर्वको अवसरमा महानगरपालिकाले अत्यावश्यक कामबाहेकका सेवा बन्द गरेको हो । 

गत भदौ ३१ गतेको महानगरको निर्णयानुसार विराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सबै कार्यालयहरू र शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको महानरपालिकाले जनाएको छ । 

संसारकै उत्कृष्ट मेयर भन्छन् : पालिका नयाँ नीति र आविष्कारको प्रयोगशाला