close

पौडी खेल्ने क्रममा बेपत्ता शिक्षकको हेलिकप्टरबाट उद्धार

पौडी खेल्ने क्रममा बेपत्ता शिक्षकको हेलिकप्टरबाट उद्धार

Trulli
ADVERTISEMENT

काठमाडौं ।  पाौडी खेल्ने क्रममा शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित खोलामा फसेका  शिक्षकको उद्धार गरिएको छ ।

पौडी खेल्ने क्रममा खोँचमा फसेका शिक्षकको हेलिकप्टरबाट आइतबार उद्धार गरिएको हो।

आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरसहितको टोलीले सकुशल उद्धार गरेको हो। खोलामा नुहाउने क्रममा उनी बेपत्ता भएका थिए।

दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटी जिवितै रहेको खबर पाएपछि नेपाली सेना हेलिकप्टर लिएर उक्त स्थानमा पुगेको थियो।