close

पहिरोले घर बगाउँदा ३ को मृत्यु, ३ जना बेपत्ता

पहिरोले घर बगाउँदा ३ को मृत्यु, ३ जना बेपत्ता

Trulli
ADVERTISEMENT

प्युठान । माण्डवी गाउँपालिका–४  पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ भने ३ जनब बेपत्ता भएका छन् ।  

५५ वर्षका थामी बुढा मगर, २१ वर्षका केकी राउमगर र १८ वर्षका मौसमी थापामगरको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । बेपत्ता तीन जनाको भने खोजी भइरहेको छ । पा

शुक्रबार राति बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए ।