close

बालगोपालेश्वर मन्दिरमा बिहान ५ बजेदेखि नै भिड

बालगोपालेश्वर मन्दिरमा बिहान ५ बजेदेखि नै भिड

Trulli
ADVERTISEMENT

काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहान ५ बजेदेखि नै खुला भएको छ।

दिदीबहिनी नहुनेका लागि बिहान ५ बजेदेखि मन्दिर खुला गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ।

दिदी–बहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।