close

आज देशभर मौसम सफा रहने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

आज पहाडि केही स्थानमा हल्का बर्षा हुने संभावना भए पनि बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ का केही स्थान, बागमती र गण्डकी प्रदेशका केही पहाडि भेगमा हल्का बर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा भने मौसम सफा रहने छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।