close

भरतपुरले सुरक्षा क्षेत्र बलियो बनाउँदै : ३० जनाका लागि अवसर

भरतपुरले सुरक्षा क्षेत्र बलियो बनाउँदै : ३० जनाका लागि अवसर

Trulli
ADVERTISEMENT

चितवन भरतपुर महानगरपालिकाले ३० नगर प्रहरी थप्ने भएको छ । 

महानगरले एक जना नगर प्रहरी नायब उपरीक्षक अर्थात नगर प्रहरी प्रमुख, १ जना नगर प्रहरी नायब निरीक्षक (सई), ३ जना नगर प्रहरी सहायक निरीक्षक (असई) र २५ जना नगर प्रहरी जवानको माग गरेको हो ।

अहिले भरतपुर महानगरपालिकामा ४७ जना नगर प्रहरीहरु कार्यरत छन् । प्रहरी निरिक्षकको कमाण्डमा रहेको नगर प्रहरी अब डिएसपीको कमाण्डमा ७७ जना हुनेछन् ।