close

महानगरको ६५० किमी सडक दायाँबायाँ वृक्षारोपण

महानगरको ६५० किमी सडक दायाँबायाँ वृक्षारोपण

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर महानगरपालिकाले भ्रमण वर्ष–२०२४ लाई लक्षित गर्दै ग्रामीण क्षेत्रमा वृक्षारोपणसुरु गरेको छ । भरतपुर महानगरपालिका-१८ मा सोमबार वृक्षारोपण गरिएको हो । 

भरतपुर भ्रमण वर्षलाई भव्य बनाउनका लागि महानगरले हरियाली प्रर्वद्धन तथा सरसफाई कार्यक्रमलाई महानगरदेखि वडास्तरसम्म अभियानलाई अगाडि बढाएको छ ।

भरतपुरमा ६५० किमी सडक कालोपत्रे भइसकेकाले महानगरले सडकको दायाँबायाँ वृक्षारोपण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।