close

आज पनि बझाङ केन्द्रबिन्दु भएर भूकम्प

आज पनि बझाङ केन्द्रबिन्दु भएर भूकम्प

Trulli
ADVERTISEMENT

काठमाडौँ- बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।

सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

आइतबार पनि रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।