close

यूएईसँग नेपालको लज्जास्पद हार

यूएईसँग नेपालको लज्जास्पद हार

Trulli
ADVERTISEMENT

काठमाडौं । आईसीसी यू-१९ टी-२० विश्वकप एसिया छनोटमा नेपालले यूएईसँग लज्जास्पद हार व्यहोरेको छ । 

नेपालले पहिलो कमजोर ब्याटिङ गर्दा ८ रनमै अलआउट भएको थियो । ९ रनकाे लक्ष्य यूएईले १.१ ओभर खेल्दै विना विकेट पूरा गर्‍यो । 

युएईका तीर्थ सतिस ४ र लाभन्य केनी ३ रनमा अविजित रहे । योसँगै नेपाल १० विकेटले पराजित भएको छ ।