close

नेपाल यू–१९ महिला विश्वकप छनोट हुनबाट वञ्चित

नेपाल यू–१९ महिला विश्वकप छनोट हुनबाट वञ्चित

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल यू–१९ महिला विश्वकप छनोट हुनबाट वञ्चित भएको छ ।

मंगलबार थाइल्यान्डसँग नेपाली टिम ४९ रनले पराजित भएपछि नेपाल यू–१९ विश्वकप छनोट हुनबाट बचेको हो । 

हारसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ ।