close

एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित ​​​​​​​

एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजित गर्दै उनी सो पदमा निर्वाचित भएका हुन् । उनी ६ मतअन्तरले आफ्नो अग्रता कायम राख्दै विजयी भएका हुन् । 

नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाएका थिए । त्यसैगरी,  अध्यक्षका अर्का उम्मेदवार राजीव पौडेलले एक मत पनि पाएनन् ।