close

एन्फा पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ ​​​​​​

एन्फा पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

बुधबार एन्फा मुख्यालयमा अध्यक्ष पंकज नेम्वाङसहित १८ पदाधिकारीले  शपथ ग्रहण गरेका हुन् ।

एन्फामा पंकज प्यानलकै बहुमत रहेको छ । पंकज अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै एन्फा अध्यक्षमा विजयी भएका थिए ।