close

एन्फा महासचिव र कोषाध्यक्ष मनोनीत ​​​​​​

एन्फा महासचिव र कोषाध्यक्ष मनोनीत ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनीत भएका छन् ।

एन्फा अध्यक्ष नेम्वाङले पद तथा गपनीयताको शफथ लिएकै दिन अध्यक्ष पंकज नेम्वाङ नेतृत्वको नेतृत्वमा बसेको  कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा सो पदमा मनोनीत गरेको हो ।

मंगलबार एन्फाको नयाँ अध्यक्षमा पंकज  नेम्वाङ निर्वाचित भएका थिए ।