close

विम्बल्डनको उपाधि राइबाकिनालाई

विम्बल्डनको उपाधि राइबाकिनालाई

Trulli
ADVERTISEMENT

ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिसको उपाधि जितेकी छन् ।

शनिबार भएको फाइनलमा राइबाकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई  ३-६,६-२,  ६-२ ले पराजित गरिन् ।

२३ वर्षीया राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो । राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छन् ।