close

नेपालले र बंगलादेशबीचको खेल आज

नेपालले र बंगलादेशबीचको खेल आज

Trulli
ADVERTISEMENT

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटमा नेपाली युवा टोलीले आज (आइतबार) समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाली समयअनुसरा राति ८:४५ बजे सुरु हुनेछ । नेपालले यसअघिको तीन खेलमा भुटान, कतार र बहराइनसँग हार बेहोर्दै छनोटबाट बाहिरिसकेको छ ।

नेपाल पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा कतारसँग ३–१ ले पराजित भएको नेपाल बहराइनसँग ६–० ले पराजित भएको थियो ।