close

पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान

पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान

Trulli
ADVERTISEMENT

काठमाडौं । विश्वकप खेल्न अस्ट्रेलिया गएका अफगानिस्तान र पाकिस्तानबीच अभ्यास खेल सुरु भएको छ । 

पाकिस्तानले गाबामा बुधबार आफ्नो अन्तिम अभ्यास खेल अफगानिस्तानसँग खेलिरहेको हो । खेलमा सहभागी हुनुअघि दुघ टोलीबीच अभ्यास खेल भएको हो । 

पाकिस्तान आफ्नो पहिलो अभ्यास खेलमा इङ्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने अफगानिस्तानले अभ्यास खेलमा बंगलादेशलाई ६२ रनले पराजित गरेको थियो । अफगानिस्तानले विश्वकप इङ्ल्यान्डसँग खेलेर सुरु गर्नेछन् भने पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतसँग खेल्नेछ ।