close

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

Trulli
ADVERTISEMENT

कास्की । गण्डकी प्रदेशमा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज बिहीबारबाट सम्पन्न हुँदैछ ।

‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौंको समापानमा प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थिति रहनेछ । समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।