close

रियल म्याड्रिड पराजित

रियल म्याड्रिड पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत समूह एफको खेलमा रियल म्याड्रिड पराजित भएको छ । 

आरबी लाइपजिगले रियल म्याड्रिडलाई ३–२ ले हराएर नकआउट चरण प्रवेशको सम्भावना कायम राखेको छ । लाइपजिगका लागि जास्को जिभारडिल, क्रिस्टोफर एनकुनु र टिमो वार्नरले गोल गरे ।

डिफेन्डिङ च्याम्पियन रियलले भने आफू अन्तिम १६ मा पुगिसकेको हुनाले दोस्रो रोजाईका खेलाडी उतारेको थियो । अंक तालिकामा रियल ५  खेलमा १० अंक जोड्दै शीर्षस्थानमा छ । लाइप्जिगको ५ खेलमा ९ अंक छ ।