close

लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

Trulli
ADVERTISEMENT

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आज  समय अभावको कारण देखाउँदै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । 

आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित  वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए । 


यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । 

१७ वर्षीय नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।