close

युरोपा लिगमा युनाइटेड विजयी

युरोपा लिगमा युनाइटेड विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । युरोपा लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित हात पारेको छ । गएराति सम्पन्न खेलमा समूह इ को शीर्षस्थानमा रहेको रियल सोसिडेडलाई १–० ले पराजित गरेको हो ।

युनाइटेडको जितमा अलेजान्ड्रो गार्नाचोले १७औं मिनेटमा निर्णायक गोल गरे । समूह ‘इ’ मा रहेको युनाइटेड दोस्रो स्थानमा छ भने सोसिडेड शीर्षस्थानमै छ ।